ताजा खबर, विचारबन्यो सुनकोशीमा बेलिब्रिज, जोडियो सिन्धुली-रामेछाप कृषि पाटीकार्तिक ५, २०८१October 21, 2024 FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा नेपाली सेनाले सोमबार बिहान बेलिब्रिज हाल्ने काम सकिय संगै बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै सवारी साधन सञ्चालनमा आउने सेनाले जनाएको छ ।