हेटौँडा–१० बसपार्कमा बेवारिसे अवस्थामा फेला परि उपचारको क्रम मा मृत्यु हुने पुरुष कैलाश गाउँपालिका–१० गोपीराङका ४० वर्षीय प्रेम प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
अत्यधिक मादक पदार्थ सेवन गरि बेवारिसे अवस्थामा रहेका प्रजा लाइ शनिबार बेलुका प्रहरीले फेला पारेको थियो ।हेटौँडा अस्पताल लगिएको प्रजाको हेटौडा अस्पताल मा उपचारको क्रममा आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
