मनाङेले छाडेको वनमा भेषबहादुरलाई अवसर

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी पाएका मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि शेखर कोइराला–गगन थापा समूहबाट लमजुङका भेषबहादुर पौडेल ले वन तथा वातावरण मन्त्री हुने अवसर पाएका हुन् ।

By कृषि पाटी