सुनकोशी नदीको सिन्धुली–रामेछाप जोड्ने पुल बाढीले बगाएपछि दुई साताभित्रै सुनकोशी नदि मा बेलिब्रिज हाल्ने काम सोमबार सेनाले सकेको थियो भने आज देखि उक्त बेलिब्रिजमा यातायातका साधन चल्ने भएका छन्।