धान काट्ने मेसिन भित्राय पछि जुम्लाका कृषक मा खुसि

जुम्ला मा पहिले हँसियाले धान काट्ने चलन भयकोले धान काट्नकै लागि एक साता समय लागिरहेको हुन्थ्यो तर यो पटक जुम्ला मा मेसिन भित्रायापछी जुम्ला चन्दननाथ नगरपालिका-७ का भीमबहादुर सार्कीले उक्त मेसिन लगाएर १२ मुरीखेतमा रोपेको धान एकैदिनमा काटेर सके।

By कृषि पाटी

अरू पढ्नुहोस्