फल्यो पाखो बारीमै धान,परे पाल्पाका किसान दंग !

पहिले का पुस्ता हरु ले बारी पाखा मा घैया लागेको त सुन्नु नै भएको छ होला तर मैकै छर्ने बालि मा धान फाले पछि गाउले नै चकित परेका छन्।
हेर्दाहेर्दै मकै छर्ने बारीमा धान उम्रिँदा पाल्पाका सबै अचम्म परेको कृषि प्राविधिक तिमिल्सेनाले बताए । ‘अन्य बाली लगाउँदा वन्यजन्तुले नोक्सान गर्ने हुदा बारी बाँझो राख्ने सोँचमा पुग्नेहरूका लागि यो प्रजाति उपयुक्त हुन्छ,’ उनले भने, ‘यही जातको धान लगाए पनि उत्पादनमा फाइदा नै हुने देखिएको छ ।’ वन्यजन्तुबाट जोगाउन सजिलो बाली हो धान ।

By कृषि पाटी

अरू पढ्नुहोस्