साफ महिला च्याम्पियनसिपमा नेपालि को जित

नेपाल र माल्दिभ्सबीच भएको खेल मा नेपाल ले ११ गोल गरि जित निकालेको छ। जसमा रेखा पौडेलको ५ र प्रीति राईको ३ गोल गरि नेपाल ले माल्दिभ्सलाइ ११ – ० को अन्तर मा जित निकालेको हो।

By कृषि पाटी

अरू पढ्नुहोस्