अमेरिका ए विरुद्धको अभ्यास खेलमा ब्याटिङमा निकै खराब प्रदर्शन गरेको कारण अमेरिकाले ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालका लागि कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अमेरिका एका लागि आरिन सुशील नाडकणरी ले ४ विकेट लिए।
