नेपाली बजारमा सुनको नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मुल्य प्रति तोला रु १,६६,७०० पुगेको छ । सुन को मूल्य को गति ले रोकिने नाम नै नलिए पछि मंसिर मा विवाह गर्ने सोचमा भएका हरुलाई तनाव बढिरहेको छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्