दालचिनी स्वादिलो मसला मात्र होइन, औषधीय गुणले भरिएको जडीबुटी हो। यसलाई चिया, परिकारमा, वा पाउडर रूपमा प्रयोग गर्न सकिन्छ।
मुख्य फाइदाहरू
✅ मधुमेहमा फाइदा – दालचिनीले ब्लड सुगर नियन्त्रण गर्छ।
✅ हृदयको सुरक्षा – ब्याड कोलेस्ट्रोल घटाउँछ, हृदयघातको जोखिम कम गर्छ।
✅ पाचन सुधार – अपच, ग्यास्ट्रिक र वान्तामा राहत दिन्छ।
✅ जोर्नी दुखाइ घटाउँछ – लेप लगाउँदा सुजन कम हुन्छ।
✅ क्यान्सर रोकथाम – क्यान्सर सेलको वृद्धि रोक्न मद्दत गर्छ।
✅ तौल घटाउँछ – मेटाबोलिजम बढाउँछ, मोटोपन घटाउँछ।
✅ एन्टिअक्सिडेन्ट स्रोत – छाला राम्रो बनाउँछ, मृत कोष हटाउँछ।
✅ दाँत र गिँजामा लाभ – एन्टिब्याक्टेरियल गुणले गिँजा बलियो बनाउँछ।
✅ रुघाखोकीमा उपयोगी – तातो पानीमा उमालेर पिउँदा फाइदा।
✅ दम र मस्तिष्कमा फाइदाजनक – दम घटाउँछ, स्मरण शक्ति बढाउँछ।
